Live on
Your Voice, Your Power
काठमाडौं– आज विश्व मिर्गौला दिवस । हरेक वर्ष मार्चको दोस्रो बिहीवार मनाइँदै आएको विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतमुलक कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाल सरकारले मिर्गौला रोगलाई कडा रोगको रुपमा परिभाषित गर्दै यस रोगका बिरामीलाई डायलाइसिस, प्रत्यारोपण र औषधि उपचारमा सहुलियतसमेत दिँदै आएको छ । सरकारले नेपालमै मिर्गौला प्रत्यरोपण गर्ने बिरामीलाई ४…