समाचार Archives | Page 7318 of 7346 | Khabarhub Khabarhub

जसले रिक्सा चलाएरै छोरीहरूलाई ‘डिग्री’ पढाए …

काठमाडौं – कवि दैवज्ञराज न्यौपानले कविता ‘किसानको रहर’ मा भन्छन् – नगरी काम पुग्दैन खाना साँझ र बिहान । धादिङका राम केसीलाई भने साँझ र बिहान मात्र काम गरेर मात्र पुग्दैन । उनी बिहानैदेखि साँझसम्म रिक्साका ‘पैडल’ घुमाइरहन्छन् । गुजारा चलाउन उनलाई दिनरात पसिना पुछ्दै काम गर्नुपर्छ । परिवार पाल्न उनका लागि रिक्सा ‘सहारा’ बनेको…