समाचार Archives | Page 7323 of 7346 | Khabarhub Khabarhub

स्वर्गीय अधिकारीलाई राजकीय सम्मान दिइने, बिहीवार सार्वजनिक विदा

काठमाडौं– सरकारले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । विहावार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको विषयमा छानविन गर्न ४ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको…