समाचार Archives | Page 7327 of 7346 | Khabarhub Khabarhub

खेलाडीले धानेको नेपाली क्रिकेट

आर्थिक र सामारिक दृष्टिले संसारकै शक्तिशाली देशहरुका लागि पनि खेलकुदको लडाई सझिलो छैन । सझिलो हुने भए सधै अमेरिका हरेक खेलमा विश्वविजेता बन्नुपर्थ्यो । तर त्यस्तो देखिन्न । आर्थिक अवस्था नाजूकमात्र होइन द्वन्द्वग्रस्त कतिपय मूलुक समेत खेलकुदको क्षेत्रमा कायापलट गर्ने अवस्थामा पुगेको उदाहरण अफगानिस्तानलाई हेरे पुग्छ । द्वन्द्वग्रस्त मूलुक अफगानिस्तानमा क्रिकेटले राम्रैसँग फड्को मारेको छ…