समाचार Archives | Page 7328 of 7346 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको आजको बैठकमा खानेपानीमन्त्रीसँग सवालजवाफ

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो १ बजेपछि संघीय संसद सचिवालयमा बैस्ने बैठकमा संसदमा बुधबार पेश गरिएको ‘सूचना प्रविधि विधेयकबारे विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्ने कार्यसूची छ । त्यस्तै बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग सांसदको सवाल रहनेछ । मन्त्री मगरले सांसदले उठाएका प्रश्नको उत्तर…