Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय सभाको शून्य समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त राजनारायण पाठकले गरेको भ्रष्टाचारको मुद्दा अदालत सम्म ल्याउन माग गरिएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा नेकपाका सांसद राम नारायण विडारीले विद्यमान धेरै कानुनले अनुसन्धान गरी कानूनी कारबाही अगाडि बढाउन सकिने अवस्था रहेकोले अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरे । राष्ट्रिय सभाको शून्य…