Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाशाखाले पुर्वानुमान गरेको छ । महाशाखाले “माहा“ नामकरण गरिएको अर्को शक्तिशाली…