Live on
Your Voice, Your Power
काठमाडौं– शनिबार अपराह्नबाट परेको अविरल वर्षाले काठमाडौंमा नदी तथा खोलाहरुमा पानीको सतह बढ्यो । मध्यरातसम्ममा अधिकांश खोलाहरु बाग्मती, विष्णुमति, धोविखोला, टुकुचा लगायतमा पानीको सतह निकै माथि पुगेको थियो । सधैँ फोहर थुप्रिने, पानी समेत अत्यन्त फोहोर भएका यी खोलाहरुमा वर्षासँगैको बाढीले पस्दा खोलाको सतह बढेको हो । कतिपय क्षेत्रमा खोला भरिएर आसपासका क्षेत्र समेत डुबानमा…