समाचार Archives | Page 7337 of 7346 | Khabarhub Khabarhub

चरित्र हत्या गरेको भन्दै पत्रकारको उजुरी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारत्रय पुण्यप्रसाद धमला, बालकृष्ण शर्मा र दीपक अर्यालको चरित्र हत्या भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारहरु धमला, शर्मा र अर्यालले आफूहरुविरुद्ध टेलिभिजन व्यवस्थापनले चरित्र हत्या गरेको भन्दै महासंघमा उजुरी दिएपछि महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । एभिन्यूज टेलिभिजन व्यवस्थापनले आज विहान पत्रकारत्रयले सामान नबुझाई…