Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको बिहानैदेखि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका हुन् । अहिले अछाम फसेका खच्चडको उद्धार सुरु भएको छ । भिडियाेमा हेर्नुहोस :