Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजहरुलाई शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडी बढाउने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा (बादल), शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित गृह र शिक्षा मन्त्रालयका अधिकारी सम्मिलित…