Live on
Your Voice, Your Power
काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजाजतवाला म्यानपावर कम्पनीले राखेका ठगीमा संलग्न प्रतिनिधि (एजेन्ट)लाई कारवाही गर्ने तयारी गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगीमा संलग्न एजेन्टलाई पीडितले दिएको उजुरीका आधारमा कारवाही गर्नेका लागि एजेन्टको सूचीसमेत तयार परेको जनाएको छ । रोजगारीका नाममा देशभर धेरै ठगीमा संलग्न ३ सयभन्दा बढी एजेन्टलाई सम्बन्धित निकायसँग समन्वयन…