समाचार Archives | Page 7364 of 7375 | Khabarhub Khabarhub

वार्षिक १० लाख कण्डम वितरण गर्ने सरकारसँग कतिले पाए तथ्यांक छैन

काठमाडौं– बुधबार (आज ) फेब्रुअरि १३ तारिक विश्व कण्डम दिवस । नेपाल लगायत विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका ४५ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्छन् । परिवार नियोजनको साधानहरु मध्ये कण्डम पनि एक हो । कण्डमले परिवार नियोजनको साधनको रुपमा मात्रै होइन, एचआईभी र यौनरोगको संक्रमणबाट…