समाचार Archives | Page 7366 of 7375 | Khabarhub Khabarhub

मधेशमा अब नागरिकताको समस्या रहँदैनः प्रचण्ड

लहान– नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा सोमबार स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नागरिकताको समस्या अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको जानकारी दिए । आवश्यकता र औचित्यका…