समाचार Archives | Page 7375 of 7376 | Khabarhub Khabarhub

चितुवाको छालासहित पक्राउ

काठमाडौं । सुर्खेतमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–४, सिउनाका २९ वर्षीय टंकप्रसाद सञ्जेल (उपाध्याय)लाई रहेको प्रहरीले जनाएको छ । उनलाई सुर्खेतस्थित ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–३, ऐरीचोक (जुम्लारोड)बाट आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रहरी निरिक्षक बोधराज रेग्मीको टोलीले उपाध्यायका साथबाट एकथान…