समाचार Archives | Page 7380 of 7380 | Khabarhub Khabarhub

दुई पांग्रेमा यात्रु बोक्दा भाडा ! कारबाहीमा परिएला

काठमाडौ । विदेशीको सिको गर्दै केही व्यक्तिहरुले अनलाइनमा मार्फत यात्रुलाई दुई पांग्रे सवारी साधनमा ओसार–पसार गर्न थालेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको ध्यानआकृष्ट भएको छ । महाशाखाले सोमबार मोटरसाइकल र स्कुटरमा यात्रु आसार्नेसित छलफल गर्दै यात्रु नओसार्न निर्देशन दिएको छ । महाशाखाले यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने…