समाचार Archives | Page 7381 of 7381 | Khabarhub Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पीडितका पीडा उस्तै

काठमाडौं । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । वि. सं. १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । २०७२ साल बैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पु¥याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन । भूकम्पमा परी झण्डै…