Live on
Your Voice, Your Power
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) फेरि बस्दैछ । हिजो (मंगलबार) बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएपछ आज दिउँसो १२ बजेका लागि पुन: बैठक बोलाइएको हो । हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडका विषयमा कुरा नमिलेपछि थप छलफल गर्न…