समाचार Archives | Page 7384 of 7405 | Khabarhub Khabarhub

प्रधानसेनापतिद्वारा अमेरिकी रक्षा उपमन्त्रीसँग भेट

काठमाडौ‌ं - प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल भ्रमणमा रहेका दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी रक्षा उपमन्त्री जोसेफ फेल्टरसंग शिष्टाचार भेटवार्ता गरेका छन् । सैनिक मुख्यालयमा भद्रकालीमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसैबीच सोमबार नै प्रधानसेनापति थापाले युरोपियन युनियनकी राजदूत भेरोनिका कोडीसंग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।…