Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले काठमाडौंको सवारी जाम हटाउन सुरुङमार्ग र अण्डरपास बनाउनका लागि आगामी आर्थिक वर्षभित्रै काम शुरु गर्ने घोषणा गरेको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन सुरुङ मार्ग र अण्डर पास बनाइने बताए । अर्थमन्त्री खतिवडाले सूर्यविनायक–धुलीखेल (काभ्रे) सडकको स्तरोन्नति गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी…