समाचार Archives | Page 7396 of 7402 | Khabarhub Khabarhub

खेल मैदानमा पानी जमेपछि डीपीएल पछि सर्यो

धनगढी– केही दिन यता परेको लगातारको पानीले आजबाट हुने भनिएको धनगढी प्रिमियर लिग (डीपीएल) प्रभावित भएको छ । खेलमैदानमा पानी जमेपछि खेल दुई दिन पछि मात्र हुने आयोजनकले जानकारी दिएको छ । वर्षाका कारण कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा अब सोमबारबाट प्रतियोगिता सुरु हुनेछ । फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते…