Live on
Your Voice, Your Power
काठमाडौं- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रेबिकले निर्णायक गोल गरेका थिए । उनले खेलको ७१ औं मिनेटमा…