Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लागेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले घिसिङमाथि अर्बौं रुपैयाँ भ्रष्टाचा गरेको आरोप लगाएका हुन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९…