Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालिन राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाइको कडा प्रतिवाद गरे । लक्ष्मण पन्तद्वारा लिखित…