Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि बेलायती राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै बेलायका लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गरेका थिए । बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको सहयोगप्रति आभार प्रकट…