Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लब समूहको अस्तित्व नै समाप्त हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लब समूह नै समाप्त हुने बताएका हुन् । सरकाले पृथकतवादको अन्त्य गरेसंगै विप्लब समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उनले…