Live on
Your Voice, Your Power
चितवन- शैक्षिक शुल्क बढाएको विरोधमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । सत्तारुढ नेकपा समर्थित अनेरास्ववियुका विद्यार्थीले कुनै परामर्शविना नै एकतर्फी शुल्क बढाएको भन्दै कलेजमा तोडफोड गर्नुका साथै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् । तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् । पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२…