समाचार Archives | Page 7433 of 7891 | Khabarhub Khabarhub

काठमाडौंलाई सुन्दर बनाउने महानगरको अभियान, होर्डिङ् बोर्ड तथा भित्तेलेखन हटाइँदै

काठमाडौं- बिज्ञापनका लागि काठमाडौं महानगगर भित्र राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले तीब्रता दिएको छ । यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए । काठमाडौं धार्मिक, सांस्कृतिक र…