Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- पछिल्लो समय सिन्धुपाल्चोकमा सवारी दुर्घटना बढेको र जनधनको क्षति भएपछि दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले शुक्रबार सडकमा नै चालकको आँखा परीक्षण गराउन शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रजल्व महर्जनले सिन्धुपाल्चोको बीचस्थान पर्ने बन्देउमा ११६ जना चालकको दृष्टि तथा कलर भिजन जाँच गरिएको जानकारी दिए । दोलखा, जिरी , शैलुङगेश्वरी,…