समाचार Archives | Page 7448 of 7885 | Khabarhub Khabarhub

भारी हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध, खानेपानीको हाहाकार

हुम्ला– हुम्लाको सदरमुकाम सिमीकोटमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । भारी हिमपातका कारण हवाई सेवा अवरुद्ध बनेको छ । विमास्थलमा बाक्लो हिउँ जमेका कारण एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिन देखि अबरुद्ध रहदै आएको छ। विमानस्थल हिउँले सेताम्मे भएपछि हवाई सेवा अवरुद्ध भएको हो। यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु…