Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको दोस्रो बैठक शुक्रबार बस्दै छ । पहिलो बैठक बुधबार बसेको थियो । दोस्रो बैठक ३ बजे सिंहदरबारमा बस्ने बताइएको छ । पहिलो बैठक बसेर कार्ययोजना बनाउने काम भएको विशेष समिति सदस्य सरिता भुसालले बताइन । उनका अनुसार पहिलो बैठकमा सबै सदस्यहरूले…