समाचार Archives | Page 7457 of 7684 | Khabarhub Khabarhub

एनसेलको लाभकरसम्बन्धी अर्को मुद्दाको फैसला सुनाउने मिति सर्‍यो

काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको लाभकर विवादसम्बन्धी प्रकरणको अर्को मुद्दाको फैसला सुनाउने मिति सारेको छ । रिटको क्षेत्राधिकारअन्तर्गत दर्ता भएको रिटमा मंगलबार निर्णय सुनाउने मिति तोकिएकोमा पुनः सारिएको हो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको बृहद पूर्ण इजलाशले टुंग्याइसकेको लाभकर सम्बन्धी विवादका सम्बन्धमा रिटको क्षेत्राधिकार प्रयोग गर्दै एनसेलले अर्को रिट…