समाचार Archives | Page 7457 of 7878 | Khabarhub Khabarhub

हङकङमा अहिलेसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन, ८ लाख मानिस सडकमा

एजेन्सी– हङकङमा अहिलेसम्मकै सबै भन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्टपछि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई यो र्‍यालीका लागि अनुमति दिएको थियो । आयोजकका अनुसार यो र्‍यालीमा करीब ८ लाख मानिसले भाग लिएका थिए । तर प्रहरीले भने १ लाख ८३ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताएको…