Live on
Your Voice, Your Power
एमके माझी राजविराज– सरकारको कामकारवाहीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका कार्यकर्ताले प्रश्न उठाएका छन्। सत्तारुढ (नेकपा) सप्तरीका नेता, कार्यकर्ताले सरकारको कामकारवाहीमा प्रश्न उठाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन्। पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा सचिव तथा प्रदेश सभा सदस्य गोविन्द न्योपाने र (नेकपा) प्रदेश नमबर-२ का सदस्य सुखराम यादवसहित…