समाचार Archives | Page 7465 of 7877 | Khabarhub Khabarhub

उपनिर्वाचनमा आफैंलाई भोट नहाल्ने २२ उम्मेदवार (नामावलीसहित)

काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त स्थान गरी ३७ जिल्लाका ५२ स्थानमा मंसिर १४ गते उपनिर्वाचन भयो । यो निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनकै परिणाम हेर्दा आफूलाई भोट नै नहाल्ने उम्मेदवार पनि भेटिएको छ । यसरी आफैंलाई भोट नहाल्ने उम्मेदवारको संख्या २२ रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार…