समाचार Archives | Page 7466 of 7877 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली तत्काल डिस्चार्ज हुने सम्भावना कम, मिर्गौला प्रत्यारोपणबारे अझै अन्योल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पतालमै रहने समय थप हुने भएको छ । एपेन्डिक्सको शल्यक्रिया पश्चात मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयुमा उपचारत प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बिने भएको हो । यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज गरिने बताएका थिए । तर, यो साता प्रधानमन्त्री ओली अस्पतालमै रहने स्रोतले…