समाचार Archives | Page 7467 of 7877 | Khabarhub Khabarhub

अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् । अपाङ्गता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उनले दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भनी कामना गरिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानले न्याय…