Live on
Your Voice, Your Power
पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र शुरु गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र साढे १० बजेबाट मतगणना शुरु भएको हो । शनिवार(आज) उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका संकलन गरिएको थियो । सर्वदलीय बैठक बसेपछि मतगणना शुरु गरिएको हो । मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट…