समाचार Archives | Page 7478 of 7865 | Khabarhub Khabarhub

नयाँ मन्त्रीहरुको शपथका लागि शीतल निवासमा तयारी

काठमाडौं– मन्त्रिमण्डल हेरफेरको बारेमा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले केही मन्त्रीलाई विदा गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर तथा नयाँ मन्त्रीको सिफारिसको निर्णय गर्ने छ । मन्त्रिमण्डल हेरफेर बारे नेकपा सचिवाल बैठकले अनुमोदन गरेपछि आजै नयाँ मन्त्रीहरुको पद तथा…