Live on
Your Voice, Your Power
काठमाडौं– बनेपाकी ३४ वर्षीया एक महिला मंगलबार राती साढे ८ बजे दिदीको घरबाट आफ्नो घरतर्फ जाँदै थिइन् । छोरीसँग गफिँदै गएकी उनी बाटोमा एकजना महिलासँग ठोक्किइन् । ती महिलासँग ठोक्किँदा उनलाई देव्रे हातमा घोचेको जस्तो महशुस भयो । उनले ‘ऐया दुख्यो ! भनिन् । तर ती महिलाले फर्केर पनि हेरिनन् । उनले आफ्नो दाहिने साइडमा…