समाचार Archives | Page 7484 of 7864 | Khabarhub Khabarhub

जर्मनी युरोकप फुटबलमा छनोट

काठमाडौं- जर्मनी युरोकप फुटबलमा छनोट भएको छ । बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै जर्मनी अर्को बर्षका लागि युरोकपमा छनोट भएको हो । जर्मनीको जितमा दुई गोल टोनी क्रुसले गरे । अरु दुई गोल म्थायस गिन्टर र लियोन गोत्र्यकाले गरे । गिन्टरले ४१ औ मिनेटमा जर्मनीलाई सुरुवाती अग्रता दिलाए । गोत्र्यकाले ४९ औ मिनेटमा जर्मनीको अग्रता…