समाचार Archives | Page 7485 of 7865 | Khabarhub Khabarhub

श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गरेका छन् । मानव संशाधन समाज नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषः अन्तिम समय सङ्केत’ विषयक छलफलमा उनले श्रमिकको सुखद् भविश्यका लागि योजना ल्याइएको प्रष्ट पारे…