समाचार Archives | Page 7488 of 7862 | Khabarhub Khabarhub

बङ्गलादेशका राष्ट्रपति हमिद पोखरा जाँदै

काठमाडौं- बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदैछन् । राष्ट्रपति हमिद आज बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । पोखराको दृश्यावलोकन गर्न आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश…