समाचार Archives | Page 7490 of 7861 | Khabarhub Khabarhub

आबुधावीको प्रशिक्षण लिँदै पारस

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टीमका निवर्तमान कप्तान पारस खड्का प्रशिक्षणका लागि यूएई पुगेका छन् । उनी टी-१० लिग टीम आबु धाबीको प्रशिक्षण सामेल भएका छन् । पारस आबुधाबीले मंगलबार गरेको पहिलो दिनको प्रशिक्षणमा सामेल भएका हुन् । पारसले टीमका अन्य खेलाडीसँग प्रशिक्षण गरेका थिए । उनी टीममा सामेल हुन सोमबार युएई गएका थिए । युनाइटेड…