समाचार Archives | Page 7494 of 7858 | Khabarhub Khabarhub

कोरियाली सीपले नेपालीको अनुहार चम्काउँदै राई दम्पत्ती

काठमाडौं–नयाँबानेश्वरको पानी ट्याङ्कीबाट केही अगाडी बढेपछि नयाँ भवन देखिन्छ जसको टपमा लेखिएको छ ‘आइपेक्स हल।’ हल भर्खरै सञ्चालनमा आएकाले मानिसहरुले भीड उत्तिकै थियो । भवनको लिफ्ट चढ्दै जाँदा चौथो तलामा पुगिन्छ । दाँयातिर बोर्डमा ‘लि राइ कोरियन ब्युटी सलोन’ लेखिएको बोर्ड देखिन्छ । ब्युटी सलोनमा मानिसहरुको भीड थियो । कोही कपाल काट्दै थिए त कोही…