Live on
Your Voice, Your Power
सोमबार बेलायतको संसद्मा विपक्षी दलको भूमिकामा रहेको लेबर पार्टीका ७ जना सांसद्ले राजीनामा दिए । लेबर पार्टीका ७ सांसद्हरु चुका उमुन्ना, लुजियाना बर्गर, गेभिन सुकर, एङ्गेला स्मिथ, क्रिस लेज्ली, माइक गेप्स र एन कोफीले पत्रकार सम्मेलनमार्फत् पार्टीबाट राजीनामा दिएको औपचारिक घोषणा गरे । उनीहरुले अब नयाँ स्वतन्त्र समूह गठन गर्ने जनाएका छन् । यस समूहमा…