समाचार Archives | Page 75 of 7844 | Khabarhub Khabarhub

मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित

रौतहट – जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलीको छड्के अनुगमन गरेको अनुगमनको क्रममा  मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरू अनुपस्थित रहेका थिए। उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो आएपछि प्रमुख प्रशासकीय…