समाचार Archives | Page 7512 of 7853 | Khabarhub Khabarhub

थाई राजाले गरे ६ कर्मचारीलाई सेवाबाट बर्खास्त

काठमाडौं– थाईल्यान्डका राजा महा वाचिरालङ्कनले ६ जना कर्मचारी सेवाबाट बर्खास्त गरेका छन्। विश्वासघात र दुर्व्यवहार गरेको भन्दै आफ्नी उपपत्नीका सबै उपाधि खोसिदिएको केही दिनपछि उनले आफ्ना कर्मचारीलाई पनि सेवाबाट हटाएका हुन् । राजाले पदमुक्त गरिदिएका कर्मचारीमा एक महिला, एक वरिष्ठ प्रहरी अधिकारी तथा दुई शाही सुरक्षासेवक पनि छन्। उनीहरूलाई आफ्नो र अन्य व्यक्तिको लाभका लागि…