Live on
Your Voice, Your Power
काठमाडौं – असोज १३ गते अप्रत्यासित रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिए । उनको ‘सरप्राइज’ राजीनामा नेपाली क्रिकेटमा ‘हट’ इस्युका रुपमा छ । उनले राजीनामा दिएसँग पारसपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान को ? भन्ने प्रश्न पनि आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान)…