Live on
Your Voice, Your Power
काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदानमा २३ सय ४४ मत खसेको निवार्चन समितिले जनाएको छ । केहि समय पछि मतगणना हुने र आजै मत परिणाम सार्वजनिक हुने निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगित भएको थियो ।…